पर्साका कांग्रेस उम्मेदवार घरदैलोमा

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का लागि नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रमेश रिजालले तराई र मधेशवासीका मागहरु पूरा गर्ने हैसियत नेपाली कांग्रेससंग मात्रै भएको बताउनुभएको छ । बुधबार क्षेत्र नम्बर ४ अन्तर्गतको मिर्जापुर, झलमहिया, भलुवहिया लगायतका ठाउँहरुमा भएको घरदैलो पश्चात बन्जारीमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले सो कुरा बताउनुभएको … Continue reading पर्साका कांग्रेस उम्मेदवार घरदैलोमा